जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मानव सेवा आश्रम छोरेपाटन मा बस्दै आएका चिरञ्जिवी आश्रममै मृत भेटिए

पोखरा,
जन्मभुमि खबर

पोखराको एक आश्रममा एक पुरुष मृत भेटिएका छन् ।

छोरेपाटनस्थित मानवसेवा आश्रममा बस्दैका आएका ४० वर्षीय चिरञ्जिवी तिवारी सोही आश्रममै मतृ भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।