जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मानविय सेवा अभियान द्वारा सरकारी बिध्यालयमा न्यानाे कपडा बितरण।

पोखरा,२३ पौष।


आज तनहु जिल्लाको भिमाद, अर्खलामा रहेको कल्याण प्रा.बि. का ४० जना बालबालिकाहरु लाई मानविय सेवा अभियान पोखराले न्यानो कपडा बितरण गरेको छ।

यस बर्ष सरकारी बिध्यालयका अति बिपन्न करिवन ५ सय जना बालबालिकाहरू लाई न्यानाे कपडा बितरणका गर्ने लक्ष्य लिय अनुसार आज अभियानका अभियनता द्वारा उक्त बिध्यालयमा रहेका बाबू नानिहरु लाई स्वेटर, टोपि,मोजा बितरण गरियको हो।

सोही कार्यक्रमा अभियानका अध्यक्ष ज्यु वाट उक्त बिध्यालमा रहनु भयका शिक्षिकाहरु लाई सेनेटरि प्याड पनि बितरण गर्नु भयको थियो।

साथै अर्खलामा रहनु भयका कुमाल बस्ति र अन्य स्थानिय दाजुभाई तथा दिदिबहिनिहरु लाई जाडोको न्यानो कपडा पनि बितरण गरियको थियो।