जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भिर बाट खस्दा एककाे मृत्यु

२६ बैशाख ,पोखरा ।

शुक्रबार बिहान घास काट्ने क्रममा भिर बाट खस्दा एक ५३ वार्षिय महिलाको मृत्यु भएको छ । स्याङ्जाको फेदिखोला गाउँ पालिका वाड न १ आगेर पानी घर भएकि मिम कुमारी गुरुङको अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको स्थानीय ले बताएका छन् ।