बुधबार, फाल्गुन ७, २०७६

भण्डारीलाई विद्या वारिधि

भाद्र २६, पोखरा ।


पोखरा महानगर पालिका वडा न २१ कृस्ती स्र्यातुङका गुरु प्रसाद भण्डारीले विद्या वारिधि उपाधि हासील गरेका छन् । तत्कालिन स्थानिय वयली प्राथमिक विद्यालय बाट प्रारम्भीक शिक्षा लिएका भण्डारीले भारतको बनारस हिन्दु विश्व विद्यालय बाट कम्प्युटर एप्लीकेसन विषयको “सम अव्जरवेसन अन फल्ट एनलाइसिस इन् सर्भिस–ओरेन्टेड आर्टिटेक्चर ”शिर्षकमा विद्या वारिधि गरेको विश्व विद्यालयले जनाएको छ ।