जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेल्जियम बाट आएकि २२ बर्षिय युुवतिमा कोरोना

१५ चेेैत  ,पोखरा ।

नेपालमा पुन एक जानामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका भएका बिरामी फेला परेका छन् ।

कतार एयरलाइन्सबाट चैत ४ मा नेपाल आएकी एक युवतीमा शनिबार कोरोना भोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमण ५ जनामा देखिएको छ।उनी बेल्जियम बाट नेपाल आएकि थिइन।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी गराए ।