जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बुधबार थपिए कोरोनाका १ हजार ४४२ संक्रमित, निको भए ३ हजार ५३८

जन्मभुमि खबर , बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको