जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिहीबार थप २ जाना मा कोरोना पोजिटिभ

पोखरा

आज थप २ जाना मा  कोरोना पोजिटिभ  देेेखिए पछि  कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। आज   थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् । यो सँगै संक्रमितको संख्या ४७ पुगेको छ। भने थप २ जाना निको भएको छ ।यो संगै निको हुनेेको संख्या  ९ पुुुगेको छ।