जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फुर्सेखोला ,रैकरे, रन्नी ,ठकुरि गाउँ, धुवार्कोत सडक निर्माण सहयोग तथा समन्वय समिति  गठन

पोखरा ।                                                                             पोखरा 21 अन्तर्गतको फुर्सेखोला रैकरे रन्नी ठकुरि गाउँ धुवार्कोत सडकको निर्माण सहयोग तथा समन्वय समितिक  गठन गरिएको छ।  उक्त समितिको अध्यक्षमा  होम बहादुर ठकुरि ,  उपाध्यक्षमा कमल भुजेल  सचिबमा रोशन गुरुङ्ग, सह सचिबमा माधव पौडेल,काेषाध्यक्षमा काेपिला थापा तथा सदस्यहरूमा लाल बा ठकुरी, केशब पाैडेल, धर्म बा कार्की,हिरा थापा, विष्णु थापा, सुरज भुजेल, दिपेन्द्र गुरुङ, टक गुरूङ लगायत चयन गरि १३ समिति सदस्य गठन गरिएकाे छ ।          एकदमै  विधिसम्मत  ढङ्गबाट जनउपभाेक्ताकाे मर्म अनुसार आवश्यक र प्राथमिकताकाे आधारमा वैज्ञानिक तवरमा नीति र विधि अप्नायर (काम ठेेेका प्रणालीमा गएता पनि) सम्पन्न गराउने प्रतिबद्वता सचिव राेशन गुरूङले बताएका छन् ।                                                    सो भेेलालेे कृष्ण बा थापाको सयोजकमा ६ सदस्यीय अनुगमन समिति गठन गरिएकाेे छ। सो समितिमा नवराज गुरूङ, बुद्ध गुरूङ तिलक थापा ,रमेश थापा, दिपेन मल्ल रहेका छन्।