जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रदेश १ तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा ।

 आज देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वनुमान महाशाखाले जनाएको छ।