जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा ६ गौरीघाटको फेवाताल किनारामा युवतीको शव फेला ।

पोखरा, १९ फागुन ।

पोखरा ६ गौरीघाटको फेवाताल किनारामा युवतीको शव फेला पारेको हो ।

उक्त शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अहिले शवलाई फेवातालबाट बाहिर निकालेको छ ।

काँहाकी युवती  हुन, काँहा बाट आईन,  मृत्यु हो वा हत्या भएको हो भन्नेबारेमा अनुसन्धान थालेको वडा प्रहरी कार्यलय बैदामले जानकारी गराएको छ।