जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २८ का ६० वर्षीय पुरुषको कोरोनाबाट निधन

जन्मभुमि खबर, पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ का ६० वर्षीय संक्रमित महिलाको आज दिउँसो १२ बजेर ५० मिनेट जाँदा ज्यान गएको हो । उनलाई मंसिर ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ३१ जना पुगेको छ ।