जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २१ मा रहेको श्री रामदी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई राहत वितरण

पोखरा १३ जेठ ।


पोखरा महानगरपालिका  वडा नं. २१ मा रहेको श्री रामदी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति प्राप्त गरिरहेका १७ जना विद्यार्थीहरुलाई अनिको संसारको साथी नेपालको सहयोगमा मङ्गलबार राहत वितरण गरिएको छ ।

 

अनिको संसारको साथी संस्थाका अध्यक्ष प्रश्न धमाल, रामदी एकहाते टोल समितिका  अध्यक्ष हिमलाल पौडेल , विव्यस अध्यक्ष क्या. डिलबहदुर थापा विद्यालयका प्रधानाध्यापक रेशमप्रसाद ढकालको उपस्थितिमा विद्यार्थीलाई खाद्यान्न लगायत माक्स वितरण गरिएको हो ।