शनिबार, साउन २४, २०७७
काेराेना भाइरस - COVID - 19

७१६७३५

१९१९३६६१

११६११०२९
मृत्यु
७०
संक्रमित
२२२१४
निको भएका
१५८१४





Last Update : २४ श्रावण २०७७, शनिबार

पोखरा २१ मा किसानलाई तरकारीका विउ वितरण

पोखरा १७,बैशाख ।

पोखरा महानगरपालिका वडा नम्बर २१ ले किसानका लागि तरकारी विउविजन वितरण गरेको छ ।

विउविजन वितरण गर्दै  वडा कृषि संजाल का अध्यक्ष उमनाथ सुवेदीले तरकारी मा वडालाई आत्मनिर्भर बनाउनु पर्ने  बताए ।

कृषि संजालले यस वडा भित्र रहेका ३७ बटा टोल विकास संस्थाका अध्यक्षहरुलाई उक्त विउ वितरण गरेको हो । संजालले काक्रा ,घिराउला , करेला तथा बोडि का विउ वितरण गरेको हो ।

 

यस का लागि २,२३,००० खर्च भएको बताइएको छ । विउ किन्दा लागेको रकम मा करेला का लागि १ लाख ,घिराउलका लागि ६० हजार ,काक्राका लािग ३१ हजार र बोडिका लागि ३२ हजार खर्च लागिको बताईएको छ ।उक्त विउ सम्बन्धित टोलमा लगेर किसानलाई वितरण गर्न टोलका अध्यक्षलाई जिम्मा दिएको छ ।