Home / स्वास्थ्य र जीवनशैली / पोखरा २१का टोल टोल मा स्टेचर वितरण कार्यक्रम।

पोखरा २१का टोल टोल मा स्टेचर वितरण कार्यक्रम।

पोखरा,२१ चैत।

टोल टोलमा डाक्टर कार्यक्रम अन्तरगत पोखरा २१का टोल टोल मा स्टेचर वितरण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्ति प्राथमिक स्वास्थ्य केन्द्र र निर्मलपोखरी स्वास्थ्य चौकीको आयोजना कार्यक्रम गरिएको हो।
मानिस बिरामी हुदाँ सजिलै सँग ल्याउन लान सहज होस भनि स्टेचर बितरण गरिएको निर्मलपोखरी स्वास्थ्य चौकीका प्रमुख प्रताप पौडेलले बताए।

कार्यक्रमका प्रमुख अतिथि महानगरका स्वास्थ्य महासाखा प्रमुख हेमन्त शर्मा पौडेल सभाअध्यक्ष वडा २१ का वडा अध्यक्ष खगराज आर्चया र कार्यक्रम संचालन  प्रताप पौडेलले गरेका थिए।

About janmabhumi