जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा–१ को वडा कार्यालय अनिश्चितकालका लागि स्थगित

पोखरा महानगरपालिका वडा नम्बर १ को वडा कार्यालय शुक्रबारदेखि अनिश्चितकालका लागि स्थगित भएको छ । वडा कार्यालयका कर्मचारीमा कोरोना भाईरस संक्रमण भएपछि वडा कार्यालयले शुक्रबारदेखि अनिश्चितकालका लागि वडा कार्यालय बन्द गरेको हो ।

 

वडा कार्यालय शुक्रबारदेखि अनिश्चितकालका लागि स्थगित भएको जनाउँदै वडा कार्यालयले अन्य सर्वसाधारणलाई पनि बाहिर हिंडडुल नगर्न आग्रह गरेको छ ।