जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा १९ सहित ,गण्डकी प्रदेशमा ६४ जनामा कोरोना पुष्टि

पोखरा ।

कास्किको पोखरा महानगरपालिकामा १९ जनामा कोरोना देखिएको ।यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६४१५ पुगेको छ । यस्तै तनहुँमा ७जना ,गोर्खामा ३ जना,नवलपुर पुर्वमा २५ जना,बाग्लुङमा १ जना,पर्वतमा ९ जना मा कोरोना पुष्टि  भएको छ।आज गण्डकी प्रदेशमा नयाँ थप ६४ जनामा कोरोना पुष्टि भएको हो।
सबै संक्रमिहरुतलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।