शनिबार, साउन २४, २०७७
काेराेना भाइरस - COVID - 19

७१६७३५

१९१९३६६१

११६११०२९
मृत्यु
७०
संक्रमित
२२२१४
निको भएका
१५८१४





Last Update : २४ श्रावण २०७७, शनिबार

पोखरा १७ बिरौटमा संचालनमा आएको किसान बजारमा आकर्षण बढ्दो।

 

पोखरा ,२३ कात्तिक ।

स्थानीय किसानलाई माथि उठाउने र कृषि उत्पादन प्रबर्द्धन गरौ भन्देेै पोखरा १७ बिरौटमा संचालनमा आएको किसान बजारमा आकर्षण बढ्देै गएको छ। हिजोआज यस स्थानमा तरकारीको बजारै लागने गरेको छ।आफुले उत्पादन गरेको  सामान सजिलै बजार पाउने भएपछि धेेेेरै ठाँँउमा हिड्नु नपरेको एक किसानले बताए । तस्बिर मनोहर कडेरिया ।