जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा मा २ सहित गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित पुष्टि ।

पोखरा ।                                                        गण्डकी  प्रदेशमा कोरोना संक्रमितको संख्या १३५० पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप  नयाँ ५ जना संक्रमित पुष्टि भएका छन्| सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको छ। यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १०९१ पुगेको   स्वास्थ्य निर्देशानालय गण्डकि प्रदेशले जनाएको छ।