जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा मा १९ महिने बालिका कोरोना संक्रमित

पोखरा ।

पोखरा मा १९ महिने बालिका सहित १ पुरुषमा कोरोना संक्रमण पुष्टि  भएको छ।यो संगै गण्डकी प्रदेशमा थप ५८ कोरोना संक्रमित पुष्टि भएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।  संक्रमित सबेैलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको छ। उनिहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।