जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा मा बिहानै १७ जनामा कोरोना पुष्टि ,गण्डकी प्रदेशमा २९९१ जना

पोखरा ।                                                                            गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९९१ ( हिजोको ३ र आजको १ गरि ४ मृत्यु समेत) मृत्युु भएको छ।  क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ १९ जना संक्रमितहरु पुष्टि  भएको हो।
बाग्लुङ जिल्ला, बडीगाड-१ र ५ का दुबैजना विदेशबाट आई क्वारेन्टाइनमा बस्नुभएको छ । कास्की जिल्ला, पोखरा महानगरपालिका- ४ र १७ का ७ जना नेपाल प्रहरीमा कार्यरत छन्। कास्की जिल्ला, पोखरा महानगरपालिका- ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसेेेका हुन् | पोखरा महानगरपालिका-८ का २१ बर्षीय महिला पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी रहेेेकि  छन्   अन्य सबै संक्रमित व्यक्ति कन्टेक ट्रेेेसिङबाट पहिचान भएका हुन् ।
नवलपरासी (ब.सु.पू.) जिल्ला, मध्यबिन्दु-१२ स्थायी ठेगाना हुनभएका बर्ष ६० का पुरुषको लुम्बिनी अस्पताल, रुपन्देहीमा मृत्यु भएको छ।