शनिबार, साउन २४, २०७७
काेराेना भाइरस - COVID - 19

७१६६६९

१९१८९७३७

११६१०१५२
मृत्यु
७०
संक्रमित
२२२१४
निको भएका
१५८१४





Last Update : २४ श्रावण २०७७, शनिबार

पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेल माथि  लगाइएको आरोप गलत

बैशाख ०७ पोखरा

पोखरा महानगरपालिका वडा नम्बर २१ मा रहेको नेपाल कम्युनिस्ट पाटि (ने.क.पा)ले आज एक प्रेस  बिज्ञप्ति  मार्फत    नेपाल कम्युनिस्ट पाटि(ने.क.पा )पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेल माथि लगाईएको आरोप गलत भएको बताएको  छ।

उक्त बिज्ञप्तिमा भनिएको छ  बैशाख ०२ गते मंगलबार,अनलाईन केन्द्र डट कम बाट नेपाल कम्युनिष्ट पाटी(ने.क.पा.) पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेल माथि  मिति २०७६ मंसिर १४ गते भयको उप निर्वाचनमा रु ३ लाख ५० हजार आर्थिक हिनामिना गरेको आरोप सहितको समाचार प्रकाशित भयको थियो।

उक्त समयमा नेकपाको तर्फ बाट चुनावि कमाण्डरको रुपमा पोखरा -२१ मा खटिनु भयका पौडेल लाई विभिन्न गतिबिधि सहित आर्थिक आरोप लगाईयको छ।

सोही बिषय लाई लियर आज नेपाल कम्युनिष्ट पाटी (नेकपा) पोखरा महानगरपालिका वडा नं -२१ को सचिवाय बैठकले चुनावमा कुनै आर्थिक हिनामिना नभयको बताएको छ।साथै अन्य कोहि कसैले लेनदेन गरेको भय पाटी वडा कमिटि जवाफ देहि नहुने भन्दै प्रेश बिज्ञप्ति जारि गरेको छ।