जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिकामा कोरोना बाट ७ जनाको मृत्यु

पोखरा ।                                                                             पोखरा महानगरपालिकामा हाल सम्म कोरोना बाट ७ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका स्वास्थ महाशाखा बाट जारी गरिएको  सुचान मा बताएको छ।सो अनुसार पोखरा महानगरपालिका मा ४२२,कोरोना संक्रमित भएकामा  डिस्चार्ज २२०जना भएका छन्।