जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरद्धारा शुक्रवार सार्वजनिक विदा

जन्मभुमि खबर,पोखरा । पोखरा महानगरपालिकाले भोली शुक्रवार सार्वजनिक विदाको निर्णय गरेको छ ।

महानगरपालिकाले विज्ञप्ती जारी गर्दै छठको अवसरमा पोखरा महानगरपालिका कार्यपालिकाको कार्यलय र मातहतका सबै वडा कार्यलय एक दिनको विदा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।t