जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा बसपार्कको एक होटलमा युवक मृत फेला

जन्मभूमि खबर  पोखरा-९ बसपार्क स्थित उदयपुर गाईघाट जलजला होटलको भुई तलाको आइतबार बिहान एक युवक मृत फेला परेका छन् ।

कास्की माछापुच्छ्र्रे गाउँपालिका-६ अस्ताम निवासी ३६ वर्षीय शिव परियार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले बताउनुभयो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।