जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा कोरोनाका कारण ३० दिने बालक सहित ४ जनाको मृत्यु।

पोखरा ।

पोखरा मा ९८ जना कोरोना संक्रमित फेला परेका छन्।यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमित को संख्या ८,७३९ पुगेको छ।आज २ बजेको समय संग गण्डकी प्रदेशमा १९६ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको हो।                                                                          कास्की मा ९८ जना, स्याङ्जामा १२ जना ,पर्वतमा ४ जना,तनहुँमा २७ जना , लमजुङमा ३ जना, बागलुङमा १२ जना, गोर्खामा १ जना, नवलपुर पुर्वमा २९ जना संक्रमित फेला परेका हुन।आज कास्कि जिल्ला पोखरा महानगरपालिका १० का ५७ बर्षिय पुरूष, पोखरा १७ का ७५ बर्षिय पुरूष,पोखरा महानगरपालिका का ३० दिने बालक, साथै बाग्लुङ जैमिनी नगरपालिका ९ का २९ वर्षिय पुरूषको मृत्यु भएको छ।यो संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ।