जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ५ सहित गण्डकी प्रदेशमा ९ जनामा कोरोना पुष्टि ।

पोखरा ।                                                                          गण्डकी  प्रदेशमा कोरोना संक्रमितको संख्या १७०९ पोखरा पुगेको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा पोखरा मा ५ जना र तनहुँ मा १ जना गरि गण्डकी प्रदेशमा थप भएका नयाँ ६ जना संक्रमण पुष्टि भएको छ। सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलेजानकारी गराएको छ।