जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ४ सहित गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित

पोखरा ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६३१ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा थप  नयाँ ८ जना संक्रमितहरु  पुष्टि भएको  छन्। सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको छ।