जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ४ जनामा कोरोना पुष्टि ,गण्डकी प्रदेशमा १८९५

पोखरा ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८९५ पुगेको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४ जना संक्रमितहरुको फेेेेला परेका छन्।
संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । पोखरा महानगरपालिका वार्ड १३ का २ जना भारतबाट आउनुभएको हो भने अन्य २ जना व्यक्तिहरु Contact tracing बाट पहिचान भएका हुन।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६३९ (निको हुने दर ८६.४९ %) रहेको  छ गण्डकी प्रदेेेश  स्वास्थ्य निर्देशनालयले जनाएको छ ।