जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा नयाँ २ जनामा कोरोना संक्रमण पुष्टि ।

पोखरा ।                                                                     गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६५० पुगेको छ ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा थप  नयाँ २ जना संक्रमितहरुको पुष्टि भएका छन्। संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा राखिसकिएको छ ।