जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पाचौं विज्ञप्तिमा थपिए ७ जना सक्रमीत

जन्मभुमि खबर ,पोखरा । पोखरामा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ विज्ञान प्रतिस्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा वडा न ११ का ५ जना, वडा न १९ का १ जना र वडा न २६ का १ जना, रहेका छन ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १० हजार ६ सय ८८ पुगेको छ ।