जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि/ २ जनाको मृत्यु

गण्डकी प्रदेशमा थपिए ५३ कोरोना संक्रमित

जन्मभूमि खबर  पोखरामा ६१ जनासहित गण्डकी प्रदेशका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार शुक्रबार दिउसो  कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ जना पुरुष, वडा न ३ का ६ जना,वडा न ४ का ३ जना, वडा न ५ का ३ जना, वडा न ६ का ६ जना, वडा न ८ का २ जना, वडा न ९ का ३ जना, वडा न १० का ४ जना,वडा न ११ का ३ जना, वडा न १२ का ३ जना, वडा न १३ का १ जना, वडा १४ का ४ जना , वडा न १५ का ६ जना, वडा न १७ का १ जना ,वडा न २१ का ३ जना, वडा न २२ का १ जना, वडा न २६ का ३ जना, वडा न २७ का १ जना, वडा न २९ का १ जना, वडा न ३१ का १ जना वडा न नखुलेका ४ जना रहेका छन् ।