जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थपिए ५९ जना कोरोना संक्रमित

पोखरा । पोखरामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका वडा नं ३ मा ३ जना , वडा न ४ का ४ जना ,वडा न ८ का ६ जना , वडा न ९ का २ जना , वडा न १० का ३ जना,  वडा न ११ का ७ जना , वडा न १५ का ४ जना ,वडा न १४ मा २ जना,  वडा न १६ का २ जना , वडा न १७ का ५ जना, वडा न १९ का २ जना , वडा न २६ का २ जना , वडा न २९ का २ जना  र वडा नं ५, ७ , ६, १३ , २१ , ३० , ३२ , ३३ मा एक/एक जना संक्रमित थपिएका हुन् ।