जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा चौथो विज्ञप्तिमा थपिए १५ जना सक्रमीत

जन्मभुमि खबर ,पोखरा । पोखरामा थप १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ विज्ञान प्रतिस्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा वडा न नखुलेका ३ जना,वडा न ५ का १ जना, वडा न ७ का २ जना,वडा न ८ का २ जना, वडा १० का २ जना, वडा न १२ का २ जना,  जना, वडा न १७ का ३ जना रहेका छन।