जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोरोना संक्रमणबाट स्याङ्जाका १ जनाको मृत्यु

पोखरा ।

पोखरामा हिजो कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जानकारी गराएको छ