जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको चाैथो प्रेस विज्ञप्ति मा थपिए ३६ जना कोरोना संक्रमित

जन्मभुमि खबर । पोखरामा आइतबार स्वास्थ मन्त्रालय गण्डकी प्रदेश द्वारा चाैथो प्रेस विज्ञप्ति दिउसो थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ३६ जनामा कोरोना भाइरस देखिएको हो ।