जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका २० जना प्रहरी सहित गण्डकी प्रदेशमा ३५ जनामा कोरोना पुष्टि

पोखरा ।                                                                     गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२४५ पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप  नयाँ ३५ जना संक्रमितहरु फेेेेेेला परेका हुन् ।
तनहुँ जिल्ला, सुक्लागण्डकी-१ का संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुन्। कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का २० जना नेपाल प्रहरीमा कार्यरत हुन ।लमजुङ जिल्ला, सुन्दरबजारका-२ का ५० बर्षीय पुरुष ओमानबाट आएका हु भने सुन्दरबजार-९ का ४९ बर्षीय महिला स्थानीय किराना पसल संचालक  हुन । अन्य सबै व्यक्ति क्नटेक टेसिं बाट पहिचान भएको स्वास्थ्य निर्देेेेेेेेशलय गण्डकी  प्रदेेेले जनाएको छ।