जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिरोका कारण   सिद्धार्थ राजमार्गको  अवरूद्ध

पोखरा ।                                                           भारी वर्षाका कारण  सिद्धार्थ राजमार्गको  ठाउँठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँची जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीचमै रोकिएको  ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।