जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पत्रकार रवि लामिछानेले छाडे न्युज २४ टेलिभिजन

कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेकाे घाेषणा गरेका छन् ।

चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भोलि बिहीबार प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने उल्लेख गरेका हुन्।