जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ५१३२ मा परीक्षण गर्दा ४१२ लाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ४ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय १२ जनामा कोरोना पुष्टि भएको हो।

५१३२ मा कोरोना परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा ४ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय १२ जनामा कोरोना पुष्टि भएको हो।

५१३२ मा कोरोना परीक्षण गरिएको थियो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ सय ८३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ३ पुगेको छ। यसैगरी निको हुनेको दर ९७.४ प्रतिशत रहेको छ।