जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो  २४ घण्टामा नेपालमा १,०१६ जनामा कोरोना पुष्टि,११४ को मृत्यु

पोखरा ।      पछिल्लो  २४ घण्टामा नेपालमा  १,०१६ जनामा कोरोना संक्रमण देखिएको छ।  हाल सम्मकै उच्च  संक्रमित आज देखिएको हो।                                                                                               यो संगै नेपालमा  कोरोना संक्रमितको संख्या २८,२५७ पुगेको छ।हाल सम्म १७,५८० जना डिस्चार्ज भएका छन् ।यो रोगबाट नेपालमा ११४ जनाले ज्यान  गुमाएका  छन्।