जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा नेपालमा ५,७४३ जनामा कोरोना पुष्टि ,२६ जनाको मृत्यु ।

पोखरा ।
नेपालमा पछिल्लो २४ घण्टामा ५,७४३ जनामा कोरोना पुष्टि भएको छ।यो संगै नेपाल मा कोरोना संक्रमितको संख्या १,४४,८७२ पुगेको छ।आज बुधबार २,९९८कोरोना निको भएर घर फर्केका छन्।हाल सम्म नेपालमा ९९,६०५ जना कोरोना निको भएर डिस्चार्ज भएका छन्।आज बुधबार मात्र नेपालमा २६ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने हाल सम्म ७९१ जनाको कोरोनाका कारण ज्यान गुमाएका छन्।नेपालमा आज सम्म ४४,४७६ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।