जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा थप  ६२९ जना  कोरोना संक्रमित फेेला 

पोखरा ।


नेेपालमा पछिल्लो २४ घण्टामा थप  ६२९ जना  कोरोना संक्रमित फेेला  परेका छन्। जसमा महिला-११० र पुरुष-५१९ जना रहेको स्वास्थ्य  मन्त्राालयले जनाएको छ। यो संगै  नेेेपालमा  कोरोना  संक्रमित-१०७२८ जना पुगेका छन्।कोरोना  निको  भएर घर फर्कने २३३८ छन् जस मध्य  महिला-१९७ र पुरुष-२१४१ जना रहेका छन्।कोरोना संक्रमित  जिल्ला-७६ छन् भने कोरोना बाट हाल सम्म २४ जनाको मृत्यु भएको  छ।