जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज ईकाइ कमिटी मा अध्यक्ष दिपक कार्कि र सचिव मा राजन पोख्रेल निर्वाचित

पोखरा ।

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज ईकाइ कमिटी को शनिवार सम्पन्न दोस्रो महाधिवेशन ले दिपक कार्की को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ।

समिति मा बरिष्ठ उपाध्यक्ष डा.शकंर पौडेल,उपाध्यक्ष शोकमणी सुबेदी, सचिव राजन पोखरेल,कोषाध्यक्ष अमृत पौडेल रहेका छन्

समिति को सदस्यहरु मा हरि बहादुर बस्नेत, सूर्य बहादुर कार्की,सरस्वती कोइराला,बुद्धि बहादुर थापा,जिवन खड्का,किसान परियार,दिपा अधिकारी र तिलक चन्द्र बराल रहेका छन् ।

कार्यक्रम कोरोना महामारी का कारण सामाजिक दुरी अपनाउनु पर्ने भएको हुँदा सिमित ब्यक्ति हरूको मात्र सहभागिता भएको थियो र कार्यक्रम भौतिक दुरी कायम गरी गरिएको ईकाइ का सचिव राजन पोख्रेलले जानकारी दिनुभयो।

कार्यक्रम मा प्रमुख अतीथी नेपाल ट्रेड यूनियन काङ्ग्रेस गन्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, र नेपाल ट्रेड यूनियन कास्की का अध्यक्ष बिजयराज भण्डारी, उपाध्यक्ष कमल सापकोटा सचिव रूद्र तिमील्सिना ,कोषाध्यक्ष शंकर के सी नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला अध्यक्ष उदय कान्त तिवारी,स्वास्थ्यकर्मी संघ प्रदेश अध्यक्ष नारायण बराल, मणिपाल शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियन का अध्यक्ष नवराज भण्डारी का साथमा स्वास्थ्यकर्रमी चिकीत्सक एवं कर्मचारि को सहभागी थियो

नेपाल स्वास्थ्यकर्मी संघ जहिले पनि कर्मचारी हरू को हक हितको लागि लागी परेका कारण कर्मचारी को साथ मा रहेको ईकाइ का अध्यक्ष दिपक कार्कीले ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम दिपक कार्की को अध्यक्षतामा भएको थियो स्वागत मन्तव्य शोकमणी सुबेदी र कार्यक्रम सन्चालन सचिव राजन पोखरेल गर्नु भएको थियो ।