जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल रेडक्रस साेसाइटि पाेखरा१७ द्धारा नेपाल रेडक्रस साेसाइटि कास्की शाखालाइ स्वास्थ्य सामार्गि हस्तान्तरण

विजय शाहि ।

पोखरा ,२० बैशाख ।

नेपाल रेडक्रस साेसाइटि पाेखरा१७ द्धारा नेपाल रेडक्रस साेसाइटि कास्की शाखालाइ स्वास्थ्य सामार्गि हस्तान्तरण गरियाे।

उक्त सामार्गि पाेखरा महानगर पालिका वडा न १७का वडाअध्यक्ष तिर्थराज अधिकारी ले कास्की रेडक्रस सभापति डाेलराज पाण्डेलाई हस्तान्तरण गर्नुभयाे।उक्त हस्तान्तरण कार्यक्रममा रेडक्रस जिल्ला सभापति डाेलराज पाण्डेले रेडक्रस बिपद परेकाे बेला अग्रपंक्तिमा रहेर राहत बितरण गरेकाे बताउनुभयाे।वडाअध्यक्ष तिर्थराज अधिकारिले रेडक्रसलाई अाबश्यक सहयाेग गरने बताउनुभयाे।कार्यक्रममा पाेखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाहि याेगि,रेडक्रस जिल्ला शाखा मन्त्री धर्म राज अधिकारी,लगायतकाले उपशाखाले सराहनिय काम गर्दै आएकाे बताउनुभयाे।

उक्त सामार्गि उपशाखाका सभापति झपिन्द्र राज रेग्मी,सचिब हरि प्रसाद लम्साल,रेडक्रस का यशस्कर सदस्य गाेपाल बराल,बिशिस्ट सदस्य महदत्त भट्टराई ,अडिटर यशाेसियसन गण्डकी प्रदेशका सचिब पदम मणि पाेखरेल,लगायतका ले साैजन्य गर्नुभएकाे थियाे।कार्यक्रम उपशाखाका सभापति झपिनद्रराज रेग्मीकाे सभापतित्वमा ,सचिब हरिप्रसाद लम्सालले सन्चालन गर्नुभएकाे थियाे।