जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल मा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित , डिस्चार्ज ११,६९५

पोखरा ।नेपाल मा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमित देखिएका छन्।स्वास्थ्य मन्त्रलयका अनुसार देशका विविन्न प्रयोगशाला मा गरिएको परिक्षणका क्रम्मा सो पुष्टि भएको हो। यो संगै नेपालमा कोरोना संंक्रमित को संख्याा १७ ,६५८ पुगेको  छ। त्यस्तै आज आइतबार मात्र ५८ जनाले कोरोनालाई जितेका छन् ।यो संगै कोरोनालाई जितेर घर फर्कनेको संख्या  ११,६९५ पुगेको छ।कोरोनाबाट हालसम्म नेपालमा ४०जनाले ज्यान घुुमाएका छन् ।