जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल मा थप ४४८  जनामा कोरोना संक्रमण पुष्टि,थप १ को मृत्यु ।

पोखरा ।

नेपाल मा आज थप ४४८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ५०६२ पुगेको छ। तीमध्ये ८७७ जना डिस्चार्ज भएका छन् भने १६ जनाले ज्यान गुमाएका छन्।