जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल थप ३१५ मा कोरोना पुष्टि , संक्रमितको संख्या २० हजार माथि

पोखरा ।

नेपालमा पछिल्लो २४ घण्टामा नयाँ थप ३१५ जना कोरोना संक्रमित थपिएका छन्।

यो संगै नेपाल मा कोरोना संक्रमित २०,०८६ पुगेका छन्।आज मात्र ९३ जनाले कोरोना माथि  विजय पाएका छन्।यो संगै कोरोनाबाट निको भएर घर फर्कनेको संख्या १४,४९२ छ भने यसबाट हाल सम्म ५६ जनाको मृत्यु भएको छ।