जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा ६९,३०१जनामा कोरोना संक्रमण,४५३को मृत्यु

पोखरा ।          गएको पछिल्लो  २४ घण्टामा छ। यो संगै नेपालमा  ६९,३०१ जना कोरोना संक्रमित पुष्टि भएका छन्। आज बिहीबार मात्र को  ४५७ जना कोरोना निको भएर घर फर्केका छन् । हाल सम्म ५०,४११ जना कोरोना निको भएर  डिस्चार्ज भएका छन् ।आज नेपालमा कोरोनाबाट १७ जनाको ज्यान गएको हो भने कोरोनाका कारण नेपालमा ४५३ जनाको मृत्यु भएको छ।