जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा ६३४ जनामा कोरोना पुष्टि , ९ जनाको मृत्युु ।

पोखरा ।      नेपाल पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना देखिएको छ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१,११७ पुगेको छ। आज मात्र कोरोना निको भएर १३६  डिस्चार्ज भएका हुन।  हाल सम्म   कोरना निको भएर १८,३५० जना घर फर्केका छन् भने हाल सम्म १४६ जनाले ज्यान  गुमाएका  छन्।