जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा ३४,४१८ जना कोरोना संक्रमित पुष्टि ,१७५ जनाको मृत्यु

पोखरा ।        नेपालमा ३४,४१८ जना कोरोना संक्रमित भएका छन्।नेपालमा बुधबार मात्र नयाँ थप ८८५ जना कोरोना संक्रमित  थपिएका छन्।आज मात्र ३८५ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् भने यो संगै कोरोना निको भएर घर फर्कने को संख्या १९,५०४ पुगेका छन्।पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु  भएको छ ।नेपालमा हाल सम्म १७५ जनाको कोरोना कारण मृत्यु भएको देखिएको छ।